[:en]संयुक्त आवासीय क्याम्प सम्पन्न[:]

[:en]संयुक्त आवासीय क्याम्प सम्पन्न[:]

[:en]श्री मंगलादेवि माध्यमिक बिधालय, तिनपाेखरी, खादबारी, संखुवासभामा २०८० बैशाख २१ देखि २३ गते सम्म सञ्चालन भएकाे तीन दिने संयुक्त स्काउट आवासीय क्याम्प सम्पन्न भएकाे छ । मंगलादेवि स्काउट ट्रुप तिनपाेखरी, जालपा स्काउट ट्रुप चेवा, सरस्वति स्काउट ट्रुप माल्टा र लक्ष्मी स्काउट ट्रुप गुवावारीले संयुक्तरूपमा सञ्चालन गरेकाे क्याम्पमा स्काउट विद्यार्थीहरुकाे आन्तरिक तथा व्यवहारिक सीप विकास हुने गतिविधिहरु संचालन गरिनुका साथै अन्नपूर्ण तहको दिक्षान्त समेत प्रदान गरिएको थियोे ।[:]