स्थानीय स्काउट चुलाचुली गाउँपालिकाको दीक्षान्त सम्पन्न

स्थानीय स्काउट चुलाचुली गाउँपालिकाको दीक्षान्त सम्पन्न

मिति २०८२/०३/०८ गते स्थानीय स्काउट, चुलाचुली गाउँपालिका ईलामको दीक्षान्त सम्पन्न भएको छ । प्रदेश प्रमुख आयुक्त श्री हेमन्त भण्डारीज्यूले स्थानीय स्काउट संरक्षक एवं पालिका अध्यक्ष श्री राजेन्द्र केरुङज्यू र स्थानीय प्रमुख स्काउट एवं उपाध्यक्ष श्री दिलकुमारी लिम्बूज्यूलाई दीक्षान्त प्रदान गर्नुभएको हो । स्थानीय प्रमुख स्काउटज्यूले परिषद् सदस्यज्यूहरुलाई दीक्षान्त प्रदान गर्नुभयो ।