[:en]अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम[:]

[:en]अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कार्यक्रम[:]

[:en]मिति २०७९/११/२४ गते अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सामाजिक बिकास मन्त्रालय, कोशी प्रदेशको आयोजना एवं विभिन्न सरकारी तथा गैरसरकारी संघ सस्थाहरुको सहभागीतामा प्रभातफेरी एवं मुल समारोह कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल स्काउटको सकृय सहभागिता रहेको थियो । प्रभातफेरी व्यवस्थापन र मुल समारोहमा स्वयंसेवकको भुमिकामा नेपाल स्काउटको सहभागिता रहेको थियो । कार्यक्रमको प्रमुख अतिथि सामाजिक बिकास मन्त्री एवं प्रदेश प्रमुख स्काउट माननीय बुद्धि कुमार राजभण्डारी रहनु भएको थियो ।[:]