[:en]Free Being Me सम्बन्धि ४ दिने कार्यशाला शुरू[:]

[:en]Free Being Me सम्बन्धि ४ दिने कार्यशाला शुरू[:]

[:en]मिति २०८०/०१/२४ गते बाट नेपाल स्काउट ,मिक्लाजुङ्ग तदर्थ समितिको आयोजना र मिक्लाजुङ्ग गाउँपालिका, मोरङ्गको सहयोगमा Free Being Me (FBM) सम्बन्धि ४ दिने कार्यशाला तालिमको शुरूवात भएको छ । स्थानीय तदर्थ समिति संयोजक श्री सौगात बस्नेतको उपस्थितिमा FBM MToT रोभर श्री तनिस्क थापाले तालीम दिनुभएको थियो भने तालिममा श्री क्लासिक स्काउट दल,श्री देवकोटा स्काउट दल र श्री भगवती स्काउट दलका ९९ जना स्काउटहरुको सहभागीता रहेको थियो । स्काउट लिडर श्री किरण बुढाथोकीले तालिममा प्राविधिक सहयोग गर्नुभएको थियो । कार्यशाला २७ गते सम्म संचालन हुनेछ भने तालीममा मिक्लाजुङ्ग गाउँपालिकामा संचालित सबै स्काउट दलका स्काउटहरुको क्रमशः सहभागिता हुनेछ ।[:]