ताप्ली स्थानीय स्काउटको दिक्षान्त सम्पन्न

ताप्ली स्थानीय स्काउटको दिक्षान्त सम्पन्न

२०८०/०३/१४
ताप्ली गाउँपालिका, उदयपुरमा स्थानीय स्काउटको दिक्षान्त सम्पन्न भएको छ । आज आयोजित दिक्षान्त समारोहमा ताप्ली गाउँपालिका अध्यक्ष एवं स्थानीय स्काउट संरक्षक श्री ढुङगराज बिश्वकर्मा ज्यु, स्थानीय तदर्थ समिति संयोजक श्री रुद्र नारायण श्रेष्ठ र सदस्य सचिब एवं शिक्षा ,युवा तथा खेलकुद शाखा प्रमुख श्री सन्जु कुमारी दाहाललाई नेपाल स्काउट , कोशी प्रदेश तदर्थ समिति सदस्य श्री हेमन्त भण्डारीले दिक्षान्त गराउनु भएको हो।