[:en]प्रथम बिर्तामोड नगर स्काउट क्याम्प २०८० सम्पन्न[:]
May 8, 2023
![](https://province1.nepalscouts.org/wp-content/uploads/2023/05/birtamod-e1683523601518.jpg)
[:en]मिति २०८०/०१/२२-२३ गते संचालित प्रथम बिर्तामोड नगर स्काउट क्याम्प २०८० सम्पन्न भएको छ। स्थानीय स्काउट कार्यालय , बिर्तामोडको आयोजनामा भएको क्याम्पमा बिर्तामोड नगरपालिकामा संचालित स्काउट दलहरूको सहभागिता रहेको थियो । क्याम्पमा विभिन्न स्काउट गतिविधिहरु संचालन गरिएको थियो ।[:]