स्काउट आधारभूत तालिम सम्पन्न

स्काउट आधारभूत तालिम सम्पन्न

२०८०/१२/२३ गते गौरीगन्ज गाउँपालिका,झापाको आयोजना तथा प्रदेश स्काउट कार्यालय, कोशीको प्राविधिक सहयोगमा मिति २०८०/१२/१८ गतेदेखि संचालित स्काउट आधारभूत तालिम (४०८ औं पी. टी. सी.) आज सम्पन्न भएको छ । तालिममा २० जना महिला शिक्षकहरु तालिम सम्पन्न गरि दिक्षीत हुनुभएको छ । तालिमको कोर्स लिडर सहायक रास्ट्रीय प्रशिक्षक तथा कोशी प्रदेशका शैक्षिक पद्धति आयुक्त( महिला ) श्री सिवानी देवान हुनुहुन्थ्यो ।