[:en]बिर्तामोडमा दल नायक तालिम सम्पन्न[:]

[:en]बिर्तामोडमा दल नायक तालिम सम्पन्न[:]

[:en]मिति २०७९/१२/२४ -२६ गते नेपाल स्काउट , बिर्तामोड नगर तदर्थ समितिको आयोजनामा एवं बिर्तामोड नगरपालिकाको सहयोगमा दल नायक तालिम सम्पन्न भएको छ । नवोदय फनमिन शिक्षा सदन, बिर्तामोड -३ मा संचालित तालीममा १३ वटा स्काउट दलका दल नायकहरुको सहभागिता रहेको थियो । तालीममा स्काउट गतिविधि एवं पद्धतिका साथै सामाजिक पक्षहरुको विषयमा समेत प्रशिक्षण संचालन गरिएको थियो ।[:]