[:en]Mock Drill on Disaster Management[:]

[:en]Mock Drill on Disaster Management[:]

[:en]२०७९/१२/१० गते नेपाल स्काउट , धरान नगर तदर्थ समितिको संयोजनमा धरान उपमहानगरपालिका-१५, सुनसरीमा Mock Drill on Disaster Management ( Earthquake ) कार्यक्रम सम्पन्न भएको छ । बिपत व्यवस्थापन प्रशिक्षक श्री सुमन महतो , श्री नविना मग्रान्ती र श्री देवीका मगरले के के इन्टरनेशनल स्कुलका विद्यार्थीहरुलाई आगलागी नियन्त्रण र भुकम्प आउदा कसरी सुरक्षीत रहन सकिन्छ भनी सैद्धान्तिक एवं प्रयोगात्मक बिधिहरु प्रस्तुत गर्नु भएको हो । कार्यक्रममा बिधालयका प्रधानाध्यापक ज्यु, शिक्षक ज्युहरु र सम्पुर्ण बिद्यार्थीहरुको सहभागिता रहेको थियो भने स्काउट लिडर श्री साइमन महर्जनले प्राबिधिक सहयोग गर्नुभएको थियो।[:]